महिला त्रिकोणात्मक टी-२० आई सिरिज : अन्तिम खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौ – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय (टी-२० आई) सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालकी कप्तान इन्दु बर्माले टस जित्दै पहिले ब्याटिङ रोजेकी हुन्।

Workplace

यस सिरिजमा नेपालले यसअघि खेलेका पाँचै खेलमा पराजय बेहोरेको थियो। त्यसैले अन्तिम खेलमा जित निकाल्दै सिरिजलाई सकारात्मक ढंगले टुंग्याउने लक्ष्य नेपालले राखेको छ।

नेपालको टिममा दुई परिवर्तन गरिएको छ। आजको खेलका लागि टिममा समावेश खेलाडीहरूमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशा कुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी रहेका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?