सरकारका महत्वपूर्ण एजेण्डामा छलफल गर्न प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

 

Workplace

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठकमा सरकारका नियमित काम कारबाहीसँगै संसद्मा प्रस्तुत गर्न लागिएका विधेयकका विषयमा व्यापक छलफल हुने जनाइएको छ।

बैठकमा बजेट कार्यान्वयन, कानूनी सुधार, र आगामी सरकारका प्राथमिकताका योजनाहरूका विषयमा छलफल हुने स्रोतले जनाएको छ।

यसैगरी, आजै दिउँसो १ बजे नेकपा एमाले संसदीय दलको बैठक बस्ने कार्यक्रम रहेको छ। उक्त बैठकमा पार्टीभित्रका आन्तरिक विषयवस्तु, संसद्मा सरकारको भूमिकाबारे रणनीतिक छलफल र आगामी राजनीतिक गतिविधिका एजेण्डाहरू तय गरिने अपेक्षा गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?