दुई रेल ठोक्किँदा १० जनाको मृ’त्यु

समाचार सारांश
Auto Generated by AI
  • स्पेनमा दुईवटा तीव्र गतिको रेल आपसमा ठोक्किएका छन्।
  • सो दुर्घटनामा परी हालसम्म १० जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेको संख्या अझै बढ्ने अधिकारीहरूले बताएका छन्।

स्पेनमा दुईवटा रेल ठोक्किँदा १० जनाको मृ`त्यु भएको छ।

Workplace

मड्रिडको दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाको बिचमा तीव्र गतिको दुई रेलहरु ठोकिएका हुन्।

- Advertisement -Workplace

दुर्घटनामा परी १० जनाको मृत्यु भएको जुन्ता डे कास्टिला–ला मान्चा क्षेत्रका क्षेत्रीय सरकारका प्रवक्ता एस्थर पाडिलाले जानकारी दिए। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने पाडिलाले बताए।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ‘टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको’ बताएका छन्।

‘म यातायात मन्त्री र कास्टिला–ला मान्चाका अध्यक्षसँग निरन्तर सम्पर्कमा छु,’सान्चेजले एक्समा भने, ‘आपतकालीन सेवाहरू र उनीहरूको सुरक्षा सुनिश्चित गर्न, सबै सम्बन्धित प्रशासनहरूसँग समन्वय गर्न आग्रह गर्छु।’

दुर्घटनाबारे थप विवरण आउन बाँकि छ। बिबिसी

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?