नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने तयारी

समाचार सारांश
Auto Generated by AI
  • नारायणी नदीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने तयारी सुरु भएको छ।
  • प्राविधिकहरूसँगको छलफलपछि पुललाई क्षति नहुने गरी क्रुज निकाल्ने प्रयास भइरहेको छ।
  • क्रुज निकाल्नका लागि आवश्यक यान्त्रिक उपकरणहरूलाई तयारी अवस्थामा राखिएको छ।

चितवन।नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने तयारी गरिएको छ।

Workplace

प्राविधिक स्तरमा छलफलपछि ‘राइनो क्रुज’ निकाल्ने तयारी गरिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान ७ः२० बजेसम्म पुललाई क्षति नहुने गरी क्रुज निकाल्ने प्रयासका लागि प्राविधिक छलफल भइरहेको छ। क्रुज निकाल्न आवश्यक यान्त्रिक उपकरणसमेत तैनाथ अवस्थामा राखिएको कार्यालयले जनाएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?