ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले एउटा घर ढल्यो

समाचार सारांश
Auto Generated by AI
  • ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले घर पूर्ण रूपमा ढलेको छ।
  • लगातारको वर्षाका कारण जमिन कमजोर भएपछि घर भत्किएको अनुमान गरिएको छ।
  • घर ढले पनि त्यहाँ रहेका सबै मानिसहरू सकुशल उद्धार गरिएका छन्।

काठमाडौं।ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले एउटा घर ढलेको छ।

Workplace

ललितपुर महानगरपालिका–२४ स्थित प्रगति टोलमा मञ्जु कुमारी राईको घर पहिरोमा परी पूर्ण रूपमा ढलेको हो। महानगरपालिकाका नगर प्रहरी विज्ञ सीताराम हाछेथुले पहिरोका कारण घर ढलेको जानकारी दिनुभयो।

घर ढले पनि त्यहाँ रहेका मानिसहरू भने सकुशल रहेको बताइएको छ। लगातारको वर्षापछि पहिरोले जमिन कमजोर बनाएपछि घर ढलेको प्रारम्भिक अनुमान गरिएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?