रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

समाचार सारांश
Auto Generated by AI
  • भोलि बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि शुक्रवारका लागि सारिएको छ।
  • संसद् सचिवालयका अनुसार अब बैठक शुक्रवार दिउँसो १ बजे बस्नेछ।
  • चितवनमा जारी रास्वपाको महाधिवेशनका कारण बैठकको समय परिवर्तन भएको हो।

काठमाडौ – भोलि बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि शुक्रवारका लागि सरेको छ ।

Workplace

सङ्घीय संसद् सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो ।

- Advertisement -Workplace

यसअघि भोलि बिहान ११ बजे बस्ने गरी बैठक बाेलाइएकाे थियो । तर आज सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते अर्थात् पर्सि शुक्रवार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

चितवनमा चलिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन धकेलिएका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद रहेका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?