डोलेश्वर बहुद्देश्यीय सहकारीद्वारा दृष्टिबिहीन विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी सहयोग

अनिल नेपाली

Workplace

अर्घाखाँची – ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा अर्घाखाँचीकाे डोलेश्वर बहूद्देश्यीय सहकारी संस्था लि युवाबर्ष जनता रविचित्र माध्यमिक बिद्यालय सन्धिखर्क १ हटारीनेटामा अध्ययनरत दृष्टिबिहीन (फरक क्षमता भएका) छात्रछात्राहरुलाइ बाकस,तन्ना,झुल,मुढा,चटाइ लगायतका आबश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा विधालयका प्रधानाध्यापक टेकराज आचार्य , विधालय व्यवस्थापन का वा अध्यक्ष प्रेम खनाल विधालयका शिक्षक शाेभाखर बाग्ले पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राख्दै सहकारीको उल्लेखनीय र रचनात्मक सामाजिक क्षेत्रमा काम गरेको बताएका थिए कार्यक्रम सहकारीका अध्यक्ष माेतिराज शर्माको अध्यक्षता कर्मचारी प्रकाश चुदालीकाे सञ्चालनमा सम्पन्न भएको थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?