कोलम्बियामा सेनाको विमान दु`र्घ`टना हुँदा ६६ जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ।
  • उक्त विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार थिए।
  • पुटुमायो प्रान्तमा भएको यस दुर्घटनापछि उद्धार कार्य जारी छ।

कोलम्बियामा सेनाको विमान दुर्घ`टना हुँदा ६६ जनाको मृत्यु भएको छ।

Workplace

दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दु`र्घ`टनाग्रस्त हुँदा ६६ जनाको मृ`त्यु भएको हो भने दर्जनाैं घाइते भएका छन्।

विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताइएकाे छ।

विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो।

बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो। त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?