चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प

काठमाडौ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका लागि चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’ भएको बताएका छन्। बेलायतका प्रधानमन्त्री कियर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। प्रधानमन्त्री स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि ट्रम्पको प्रतिक्रिया सार्वजनिक भएको हो।

Workplace

तीन दिनको चीन भ्रमण बेलायत र चीनबीचका सम्बन्धलाई नयाँ ढंगले सुदृढ गर्ने उद्देश्यका साथ गरिएको बताइएको छ। दुवै देशबीच भएका सम्झौताहरूको उद्देश्य व्यापार र लगानी विस्तार गर्नु रहेको छ।फस्र्ट लेडी मेलानिया ट्रम्पमाथि बनेको एक डकुमेन्ट्रीको प्रिमियरका क्रममा जब ट्रम्पलाई बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न लागेको विषयमा प्रश्न गरिएको थियो, उनले भने, ‘यो उनीहरूका लागि निकै खतरनाक छ।’

- Advertisement -Workplace

यो टिप्पणी त्यही समयमा आएको हो, जब प्रधानमन्त्री स्टार्मरले राष्ट्रपति सी जिनपिङसँगको भेटपछि बेलायत–चीन सम्बन्ध ‘राम्रो र मजबुत अवस्थामा’ रहेको बताएका थिए।शुक्रबार बेलायतका प्रधानमन्त्रीले राष्ट्रपति सीसँग भएका ‘अत्यन्त राम्रो बैठकहरू’बाट आफूले अपेक्षा गरेअनुसारकै स्तरको संवाद भएको बताएका छन्

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?