अर्घाखाँचीका ठाकुर अर्यालको राष्ट्रिय कविता

अर्घाखाँचीका साहित्यकार ठाकुर अर्यालले देश र जनताको वर्तमान अवस्थाबारे प्रहार गर्ने शैलीमा कविता सार्वजनिक गरेका छन्। देशप्रेम, भोकमरी, अशिक्षा र नेताहरूको विभाजित स्वरले राष्ट्रलाई कमजोर बनाएको सन्देश दिन अर्यालले आफ्ना कवितामा सार्वजनिक गरेका छ्न ।

Workplace

उनको कवितामा देशलाई रुवाउने षड्यन्त्र, भ्रष्टाचार र नेताहरूको बेमेलप्रति आक्रोश देखन सकिन्छ ।

                   यस्तो छ उनको कविता 

जुनतारा नचम्कदा जुनकिरी नै जाती हुन्छ
गडाङ्गुडुङ असिनामा सानो छाप्रो काफी हुन्छ।

हटको नीति छोडौ अब रुवाउनु देशलाइ कति
समयमा बुद्धि पुराइ मिल्नुमा नै राम्रो हुन्छ ।

भोकमरी र अशिक्षाले जनता पिल्सदै छ्न कति
सम्मान गर्नु दु:ख बुझी त्यो पो महान नेता हुन्छ ।

धेरै नेता धेरै ब्यक्ती स्वर भयो नाना थरी
जथाभावी बोल्दै हिड्नु गन्तब्यको बाधक हुन्छ ।

देशलाइ अझै रुवाउन षड्यन्त्रको जाल कति
भ्रष्ट पतित पहिल्याउदै कारबाही गर्नु राम्रो हुन्छ ।

लेखक ठाकुर अर्याल अर्घाखाँची

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?