icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

सातै प्रदेशका प्रमुखले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट

काठमाडौ – सातै प्रदेशका प्रमुखले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।

Workplace

 

बिहान राष्ट्रपति भवन शीतल निवासमा प्रदेश प्रमुखहरूले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको हो ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ हुनुहुन्छ ।

राष्ट्रपतिसँगको भेटका क्रममा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको अवस्थागत जानकारी गराउनुभएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?