प्रधानमन्त्री बालेन शाहद्वारा आज प्रतिनिधि सभामा सम्बोधन हुने

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।
  • बाढी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिप्रति बैठकले शोक प्रस्ताव पारित गर्नेछ।
  • प्रभावितहरूको उचित व्यवस्थापन तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराइनेछ।

काठमाडौ – प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने तय भएको छ।

Workplace

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

- Advertisement -Workplace

सभामुख डोलप्रसाद अर्यालले हालै भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्‍याएको ठूलो जनधनको क्षतिबारे ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार उक्त विशेष प्रस्तावमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिनेछ।

२०८३ साल भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा पुर्‍याएको क्षतिप्रति बैठकले गहिरो दुःख व्यक्त गर्नेछ।

बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको उचित व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा दिवङ्गत आत्माको चिरशान्तिको कामना प्रस्तावमार्फत गरिनेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?