त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहितको शव ९ दिनपछि फेला

चितवन –  चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको हो  ।

Workplace

ईच्छाकामना गाउँपालिका–५ मा पुलबाट मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा हराएका रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको छ ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो  बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल गएको फागुन २ गते दुर्घटना भएको थियो ।

नदीमा हराएका भारतीय सेनामा कार्यरत चितवनको भरतपुर महानगरपालिका–१ रामपुरका २७ वर्षीय रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?