बुटवलमा मोटरसाइकल दु`र्घटना १ जनाको मृ´त्यु

 

Workplace

 

खिम खड्का ५ माघ बुटवल – बुटवलमा गए राती मोटरसाइकल दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृ´त्यु भएको छ ।

शुक्रवार साँझ करिव ९:२५ मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भै सडक बाट करिव १५ मिटर तल कल्भर्टको खोचमा  पुगेको र दु`र्घटनामा १ जनाको मृ´त्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताए ।

दु`र्घटनामा बुद्धभुमी नगरपालिका २ कपिलबस्तु बस्ने २७ बर्षिय अनमोल ढकालको मृ´त्यु भएको र दु`र्घटना पश्चात प्रहरी बिट जितगढी र इलाका प्रहरी कार्यालय बुटवल बाट प्रहरी नायव उपरिक्षक बिजय राज पण्डितको नेतृत्वमा प्रहरीको टोली उद्धारको लागी घट`नास्थलमा पुगेको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?