शिक्षकहरू चढेको रात्रिबस बिहान झापामा दु`र्घटना १६ जना घा`इते

काठमाडौ – शिक्षकहरू चढेको रात्रिबस बिहान झापामा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

Workplace

काठमाण्डौबाट झापाका लागि छुटेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको रात्रिबस आज बिहान झापाको शिवसताक्षी नगरपालिका–९ पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दु`र्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको बिर्तासिटी र बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा काठमाण्डौमा भइरहेको शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?