काठमाडौ मा गोलि च`ले`यो तीन जाना प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौँको टेकुमा लागूऔषध कारोबार गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरीको गोली प्रहारबाट भारतीय नागरिक राज सोनी घाइते भई उपचाररत छन्।
  • पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन्।

काठमाडौ – काठमाडौँमा लागूऔषध काराेबारीमाथि गोली प्रहार भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी तीन जना कारोबारीलाई पक्राउसमेत गरेको छ।

Workplace

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेका छन्। जसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पन्चपुरी वावियाचौर गाउँपालिका ५ का १९ वर्षकै शोफिया मगर र भारतको रुपैडिया उत्तर प्रदेशका २५ वर्षीय राज सोनी रहेका छन्।

- Advertisement -Workplace

काठमाडौँ १२ टेकु दोवानपुल नजिक आइतबार दिउँसो सवा ४ बजे प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो। गोली प्रहारबाट भारत उत्तरप्रदेशका सोनीको दुवै खुट्टामा गोली लागेको ब्यूराका डिएसपी जिवन निरौलाले जानकारी दिए।

उनकाअनुसार सोनीको दायाँ खुट्टाको घुँडामा र बायाँ खुट्टाको घुडामुनी गोली लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?