विराटनगरलाई हराउँदै कर्णाली याक्सको लगातार दोस्रो जित

समाचार सारांश
Auto Generated by AI
  • कर्णाली याक्सले एनपीएलमा लगातार दोस्रो जित हात पारेको छ।
  • कीर्तिपुरमा भएको खेलमा कर्णालीले विराटनगर किङ्सलाई ४ विकेटले हरायो।
  • यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।

काठमाडौ -नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।

Workplace

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा कर्णालीले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको हो ।

- Advertisement -Workplace

यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ ।

यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?