बिराटनगरले सुदूरपश्चिम समक्ष जितका लागि १ सय ६ रनको उच्च लक्ष्य प्रस्तुत

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रिमियर लिगमा विराटनगरले सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य दिएको छ।
  • वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा विराटनगरले १०५ रन बनायो।
  • शेहानले ३९, लोकेशले २५ र रसेलले २९ रन बनाए।

काठमाडौ -नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा बिराटनगरले सुदूरपश्चिम समक्ष जितका लागि १ सय ६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

Workplace

वर्षाका कारण ५ ओभरमा घटाइएको खेलमा बिराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५ ओभरमा २१ को रनरेटमा १ सय ५ रन बनायो।

- Advertisement -Workplace

बिराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दा लोकेश बम २५ रनमा अविजित रहे। लोकेशले १० बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

जयसूर्या आउट भएपछि क्रिजमा आएका आन्द्रे रसेलले १० बलमा २९ रनको अविजित इनिङ खेले। सुदुरपश्चिमका लागि अभिनास बोहराले १ विकेट लिएका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?