सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौ -नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चौथो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

Workplace

पोखरा विरुद्ध कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

- Advertisement -Workplace

सुदूरपश्चिम उद्घाटन खेलमै लुम्बिनी लायन्ससँग पराजित हुन पुगेको थियो। अघिल्ला दुई संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा यसपटक सुरुवातदेखि नै आफूलाई पनि दाबेदार टोलीका रुपमा प्रस्तुत गर्ने प्रयासमा हुने छ।

अर्कोतर्फ, दुई पटकको फाइनलिस्ट सुदूरपश्चिम जारी संस्करणको पहिलो खेलमा कमजोर प्रदर्शनको सिकार हुँदा लय समाउने प्रयासमा मैदानमा उत्रिनेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?