आज मिति २०८१ फागुन २६गते सोमबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालीन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

- Advertisement -Workplace

वृष : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

मिथुन : दिन राम्रो छ। धन आर्जन हुनेछ। साथीको साथ र सहयोग बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आज तपाईंका लागि शुभग्रहको बहुमत रहेको छ। जमिन सम्बन्धी कारोबार गरेमा नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा, अर्चन आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। साना कुरामा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग छ।

वृश्चिक : बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

धनु : तपाईंका लागि आजको दिन सामान्य रहेको छ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछन्। धार्मिक कार्यका सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। सानातिना कुरामा धेरै रिस उठ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। साथीसँग सहकार्य गरेर लगानी गर्नु उचित हुनेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। हरेक क्षेत्रमा धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?