घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
  • सुनको मूल्य तोलामा २७ सयले घटेर ३ लाख ४ हजार १ सय कायम भएको छ।
  • चाँदीको मूल्य तोलामा १६० रुपैयाँले घटेर ४५९५ मा कारोबार भइरहेको छ।

काठमाडौ – नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलाको २७ सयले घटेर तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४५९५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४७५५ मा कारोबार भएको थियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?