तिज गीत ‘भागेरी चरी झैँ’ सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • तिज नजिकिएसँगै नयाँ गीत सार्वजनिक हुने होडबाजी बढेको छ।
  • बसन्त लम्साल, नारायण बीपी र शिलु भट्टराईको स्वरमा भागेरी चरी झैँ गीत रिलिज भएको छ।
  • भिडियोमा एलिना रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ।

गोकर्ण पाण्डे,गुल्मी।तिज नजिकिए सँगै कलाकार हरुका गीत बजारमा आउने होडबाजी चलेको छ । हिन्दु महिलाहरुका लागि बिशेष लाग्ने तिजमा थुप्रै नया गीत रिलिज हुन् लागेका छन्। त्यस्तै लोकदोहोरी गायका बसन्त लम्साल,नारायण बीपी गायिका शिलु भट्टराईको संयुक्त आवाज रहेको ‘भागेरी चरी झैँ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,सरोज प्रजा,गीता खनाल, सुनिल बाबु खनाल,कपिल खत्रीको अभिनय रहेको देख्न सकिन्छ। ।

Workplace

गीतको शब्द विक्रमबाबु विश्वकर्मा ले कोर्नुभएको हो भने गीतमा संगीत बसन्त लम्सालको र बिनोद बजुरालीको एरेन्ज छ।

यसपालिको तीजमा यो गीतले राम्रै दर्शक श्रोता पाउने निर्माण टिमको आशा रहेको गायक नारायण बीपीले नेपाल खोज खबर लाइ बताए। गीतको भिडियो बसन्त लम्सालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो:

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?