उज्जवल गिरीको अल्ली फरक खालको तिज गीत “जुम्बा कलास जानी” सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • हरितालिका तीजको अवसर पारेर जुम्बा क्लास जानी कति राम्री नानी बोलको नयाँ गीत सार्वजनिक भएको छ।
  • उज्जवल गिरी, टिका सानु र शिव खनालको स्वर रहेको यो गीतमा उज्जवलकै शब्द र लय रहेको छ।
  • उक्त गीतको म्युजिक भिडियोमा सञ्जय विश्वकर्मा, उज्जवल गिरी र करिश्मा शाहीको अभिनय देख्न सकिन्छ।

गोकर्ण पाण्डे,गुल्मी।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।     त्यसै क्रममा हरितालिका तिजको अबसर परी अल्ली फरक खालको तिज गीत “जुम्बा कलास जानी-कति राम्री नानी” बोलको गित सार्वजनिक भएको छ।

Workplace

 

कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् ।

यस वर्षको तिज पर्वको अबसर पारि “जुम्बा कलास जानी-कति राम्री नानी)” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको उज्जवल गिरी ले नेपाल खोज खबर लाइ जानकारी दिनु भएको छ।


बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायक गिरीले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।  

 उज्जवल गिरी दानवीर,टिका सानु, शिव खनालको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको लय शब्द उनि यही गितका गायक उज्जवल गिरीले नै गरेका छन् । म्युजिक भिडियो मा कलाकार सञ्जय विश्वकर्मा ‘खिजिम’ उज्जवल गिरी ‘दानवीर’ करिश्मा शाही ठकुरी को अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायक उज्जवल गिरीको युटुव च्यानल बाट बजारमा आएको छ।    

  भिडियो-

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?