नक्कली भुटानी शरणार्थी प्रकरण: दुई पूर्व मन्त्री सहितलाई सजाय सुनाइने

समाचार सारांश
Auto Generated by AI
  • नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी १६ जनालाई आज सजाय तोकिँदै छ।
  • दुई पूर्वमन्त्रीसहितका दोषीहरूलाई संगठित अपराधमा अदालतले दोषी ठहर गरेको हो।
  • काठमाडौँ जिल्ला अदालतले आजको इजलासमा उनीहरूको सजाय निर्धारण गर्नेछ।

काठमाडौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय निर्धारण गरिने भएको छ।

Workplace

काठमाडौँ जिल्ला अदालतले असार २३ गते सुनाएको फैसलामा १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोक्नका लागि आजको पेशी तय गरेको हो।

- Advertisement -Workplace

दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्।

उनीहरूलाई संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो। अदालतले अब उनीहरूको कसुरको प्रकृति र कानुनी व्यवस्थाका आधारमा सजाय निर्धारण गर्नेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?