सुन को मृल्यमा वृद्ध कतिमा हुदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ।
  • मूल्य वृद्धि भएसँगै सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर चार हजार चार सय ७५ कायम भएको छ।

काठमाडौ – स्थानीय बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ।

शुक्रबार प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ३५ रुपैयाँले घटेर चार हजार ४७५ रुपैयाँ कायम भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?