राष्ट्रिय सभाको बैठक प्राविधिक समस्याका कारण स्थगित

समाचार सारांश
Auto Generated by AI
  • प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
  • प्रत्यक्ष प्रसारणमा अडियो नसुनिने समस्या देखिएपछि बैठक रोकिएको हो।
  • प्राविधिक त्रुटि समाधान भएपछि बैठक पुनः सञ्चालन हुनेछ।

काठमाडौ – राष्ट्रिय सभाको बैठक प्राविधिक समस्याका कारण स्थगित भएको छ।

Workplace

संसद् सचिवालयका अनुसार बैठकको प्रत्यक्ष प्रसारणमा अडियो प्रणालीमा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।

बैठक सुरु भएको करिब १७ मिनेटसम्म केही राष्ट्रिय सभा सदस्यहरूले आफ्नो धारणा राखेका थिए। तर प्रत्यक्ष प्रसारणमा आवाज नआएको समस्या देखिएपछि बैठक रोकिएको सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार प्राविधिक समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिने छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?