बुटवलमा टिप्पर चालकलाइ ट्राफिक नियम सचेतना सम्बन्धी प्रशिक्षण

खिम खड्का
२७ माघ, बुटवल – तिनाउ टिप्पर व्यवसायी समिति तिनाउ,पाल्पाको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल तथा यातायात मजदुर एवं व्यवसायी भलाई कोष, बुटवलको सहयोगमा टिप्पर चालकहरुलाई ट्राफिक नियम सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ ।

Workplace

माघ २७ गते आइतवार ( आज) बिहान ८:३० देखि १० बजे सम्म रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ चिडियाखोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा उक्त सचेतना कार्यक्रम गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरिक्षक (एसपी) श्याम बहादुर खत्रीले बताउनुभयो । पटक पटक गरी ६ पटकमा ९३ जना चालकहरुलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक रन बहादुर बि.सी. को कमाण्डमा खटिएका ट्राफिक प्रहरी कर्मचारीले सचेतना प्रशिक्षण प्रदान गरेको ट्राफिक प्रहरी उपरिक्षक खत्रीले बताउनुभयो ।

- Advertisement -Workplace

पछिल्लो समय सडक दुर्घटना न्युनिकरण तथा यतायात व्यवस्थापनको निम्ति नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले विभिन्न कार्यक्रम तथा अभियानहरु सचालन गर्दै आइरहेको छ । ट्राफिक प्रहरीले स्वरुप तथा सिट परिवर्तन गरेका सफारी तथा मोटरसाइकलको नियन्त्रणमा बिशेष अभियान समेत संचालन गर्दै आइरहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?