काठमाण्डौबाट हेटौँडाको लागि छुटेको सुमो गाडी दु`र्घटना छ को मृ`त्यु

काठमाडौ – हेटौँडा काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतमा हिजो बेलुकी भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृ`त्यु  ।

Workplace

काठमाण्डौबाट हेटौँडाको लागि छुटेको ना१ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृ`त्यु  भयको मकवानपुर प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुको नाम, ठेगाना खुलेको छैन । घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । घाइते ३ जनाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?