नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारी द्वारा सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

Workplace

राजभण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छ्न ।

जेनजी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको थियो ।

कोषका लागि प्रदान गरिएको रकम सदुपयोगले शहीदको आत्मालाई शान्ति मिल्ने राजभण्डारीले बताएका छन् ।राजभण्डारीले सरकारले सहयोग गर्न आव्हान गरेको हुँदा अरुलाई पनि सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?