२६ फाल्गुन २०८२, मंगलबार

युवापुस्तामा लोकप्रिय बन्दै प्रितिकाे ‘चाहिदैन भो’

 

Workplace

काठमाडौ – गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सावर्जनिक भएको छ । आफ्नै लय, शब्द तथा निर्देशन रहेको गीत गायिका प्रीति आलेको युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

सन २०२५ को बिश्वकै उत्कृष्ट ४४ औं क्लव घोषणा भएको काठमाण्डौ स्थित एलवोडी क्लवमा छायांकन भएको भिडियोको गीत लागुऔषध दुर्व्यसनी बिरूद्ध रहेको छ। भिडियोमा उनलाइ गायक एवं नायक प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल,दिभिषा शर्मा र सुमन खड्काले सहयोग गरेका छन्।

‘हाम्रो समाजमा लागुऔषधले धेरैको घर परिवार बिग्रिएको देखेकोछु,’ गायिका आलेले भनिन, ‘युवा पुस्तालाइ लागुऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ ।’ लागुऔषधले लागुऔषध प्रयोगकर्तालाइ मात्र नभइ परिवार र आफन्तलाइ समेत नोक्सान पुर्याउछ भन्ने सन्देश भिडियोबाट गायिका तथा निर्देशक आलेले दिन खोजेकी छिन । गायिका आलेले पृथक शैलीमा तयार पारेकाे गीतलाइ अहिले युवापुस्ताले सकारात्मक प्रतिक्रिया दिएका छन ।

भिडियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?