नेपाल आइडल छैटौं सिजनको उपाधि गंगा सोनामलाई

काठमाडौं । लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल को छैटौं सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन् । ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले ट्रफी आफ्नो नाममा लेखाएकी हुन् ।

Workplace

विजेता बनेकी सोनामले नगद २५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

- Advertisement -Workplace

यस सिजनमा बबिता थापामगर फस्ट रनरअप घोषित भइन् । उनले १० लाख रुपैयाँ, र दर्शना गान्धारी सेकेन्ड रनरअप भई ५ लाख रुपैयाँ पुरस्कार पाइन ।
अभिनय खाती चौथो बनेर १ लाख पाउँदा, मृनल मानन्धर पाँचौं भई त्यति नै नगद प्राप्त गरे ।

कार्यक्रममा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकका रूपमा थिए भने आसिफ शाहले होस्ट गरेका थिए ।

यसअघि नेपाल आइडल को उपाधि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले जितिसकेका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?