सुनको मूल्यमा वृद्धि कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ।
  • छापावाल सुन आज २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ।

काठमाडौ – नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

- Advertisement -Workplace

आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। साथै, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?