कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यले लिए शपथ

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
  • सभापति गगन थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचितहरूलाई पद तथा गोपनीयताको शपथ गराए।
  • महाधिवेशनले २३१ सदस्य निर्वाचित गरेको र बाँकी पदाधिकारी तथा सदस्यहरू सभापतिबाट मनोनित हुने व्यवस्था रहेको छ।

काठमाडौ -नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण गरेका छन्।

Workplace

विहिबार, सानेपास्थित केन्द्रीय कार्यालयमा काँग्रेसको नव निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सभापति गगन थापाले पद तथा गोपनियताको शपथ गराएका हुन्।

- Advertisement -Workplace

यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिदै कार्यभार सम्हालिसकेका छन्।

काँग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्बिरोध निर्वाचित भएका थिए। त्यस्तै खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समाबेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए। त्यस्तै महामन्त्रीमा प्रदिप पौडेल र उदयशमशेर राणा विजयी भएका थिए भने महिलातर्फको महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका थिए। त्यस्तै, महाधिवेशनले ११ सहमहामन्त्रीसमेत निर्वाचित गरेको छ।

नेपाली काँग्रेसको १५औं महाधिवेशनले २३१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको थियो। २९७ सदस्यीय काँग्रेसको केन्द्रीय समितिका बाँकी ४ सहमहामन्त्री, एक कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?