अछाममा कर्णाली नदी सतर्कता तह पार

समाचार सारांश
Auto Generated by AI
  • अछामको बेनीघाटमा कर्णाली नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।
  • नदीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।
  • बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ।

काठमाडौ – अछाममा कर्णाली नदी शनिबार (भदौ २०) बिहान सतर्कता तह पार भएको छ ।

Workplace

बेनीघाट जलमापन केन्द्रमा कर्णालीको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भदौ २० बिहान ११ः१५ बजे । अछामस्थित कर्णाली नदी बेनीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हुनाले नदीतटीय क्षेत्रका बासिन्दा सतर्क रहनुहोला,” महाशाखाले भनेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?