रसुवा बाढी अपडेट:एक हजार १० शव फेला, उद्धार तथा राहत कार्य जारी

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म १ हजार १० जनाको शव फेला परेको छ।
  • प्रहरीले ४ हजार ५ सय ९९ जना बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको जनाएको छ।
  • प्रभावित ३ हजार ४ सय ५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अहिलेसम्म एक हजार १० वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष र ३५१ आंशिक अंग रहेका छन्।

Workplace

पहिचान नभएका ८४७ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। त्यस्तै, ५६ वटा शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ भने लास जाँच मुचुल्काको संख्या ९२७ पुगेको छ। शव व्यवस्थापनअन्तर्गत ५८१ वटा शव जमिनमा गाडिएको छ। तीमध्ये १२१ महिला, १९८ पुरुष र २६२ जनाको विवरण नखुलेको प्रहरीले जनाएको छ।

- Advertisement -Workplace

खोज, उद्धार तथा राहत कार्य जारी छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट ६५ प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्।  प्रहरीका अनुसार कुल चार हजार ५९९ जना बेपत्ता रहेका छन्।

बाढीबाट प्रभावित तथा उद्धार गरिएका मानिसलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ कुल तीन हजार ४५३ जना रहेका छन्। नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?