रसुवा बाढी अपडेट: ६६९ शव फेला

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म ६६९ जनाको शव फेला परेको छ।
  • विभिन्न जिल्लाबाट २ हजार ४ सय भन्दा बढी घाइतेको उद्धार गरी उपचार गरिएको छ।
  • बाढीमा बेपत्ता भएका २७ जना प्रहरीसहित अन्यको खोजी कार्य जारी छ।

काठमाडौ ।रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहँदा हालसम्म ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।

Workplace

प्रहरीका अनुसार फेला परेका ६६९ शवमध्ये रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपुरमा १५८, नुवाकोटमा ४१, चितवनमा २४८, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ७५ जना रहेका छन्।

- Advertisement -Workplace

त्यस्तै, घाइते तथा उद्धार गरिएकामध्ये रसुवामा ६७६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा तीन जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले उद्धार, खोजी तथा शव व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेका छन् । बाढीका कारण ठूलो जनधनको क्षति भएको क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन २७ जना प्रहरी कर्मचारीको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?