अर्घाखाँची जिल्ला को मालारानी–बागी प्युडाडामा वन्यजन्तु दुम्सीको आतंक मकैबाली सखाप

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको मालारानीमा दुम्सीले मकैबाली सखाप पारेको छ।
  • बाली नष्ट भएपछि किसानहरू रातभर जाग्राम बस्न बाध्य छन्।
  • स्थानीयले क्षतिपूर्ती र वन्यजन्तु नियन्त्रणको माग गरेका छन्।

अर्घाखाँची– अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बागी प्युडाडामा वन्यजन्तु दुम्सीको आतंक बढ्दै गएको छ। रातिको समयमा बारीमा पसेको दुम्सीले स्थानीय कृषकहरूको मकैबाली सखाप पारेको हो।

Workplace

स्थानीय कृषक ऋषिराम भुसालका अनुसार दुम्सीले एकै रातमा बारीको अधिकांश मकै नष्ट गरेको छ।

- Advertisement -Workplace

वर्षभरि दुःख गरेर लगाएको बाली नष्ट भएपछि किसानहरू चिन्तित र निराश बनेका छन्।

पछिल्लो समय उक्त क्षेत्रमा वन्यजन्तुको आतंक बढ्दै जाँदा किसानहरू रातभरि बाली कुर्न बाध्य भएका छन्।

स्थानीयले वन्यजन्तु नियन्त्रण, किसानको सुरक्षाका उपाय तथा क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?