नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारी द्वारा सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

Workplace

राजभण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छ्न ।

- Advertisement -Workplace

जेनजी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको थियो ।

कोषका लागि प्रदान गरिएको रकम सदुपयोगले शहीदको आत्मालाई शान्ति मिल्ने राजभण्डारीले बताएका छन् ।राजभण्डारीले सरकारले सहयोग गर्न आव्हान गरेको हुँदा अरुलाई पनि सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?