गोकर्ण पाण्डे-काठमाडौ।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी “फर्की हेर्यौ नक्कले” बोलको गित सार्वजनिक भएको छ।

र कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् ।
यस वर्षको तिज पर्वको अबसर पारि “फर्की हेर्यौ नक्कले” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको समझना रणपाल ले बताउनु भयो।
बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायिका रणपालले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।
सम्झना रणपाल,मोहित मुनाल, लक्ष्मी बस्नेतको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको लय झबिन नेपाली गर्नु भएको छ।भने शब्द बिक्रमबाबु बिश्वकर्मा ले गरेका छन् ।
म्युजिक भिडियो मा कलाकार एलिना रायमाझी ,झबिन नेपाली ,प्रेम बिश्वकर्माको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायिका सम्झना रणपालको यूटुव च्यानल बाट बजारमा आएको छ।
भिडियो
