सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको उपभोक्तालाई छुट अफर

खिम खड्का
रुपन्देही – विश्व पानी दिबस को अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले सैनामैना १ र २ मा बसोबास गर्ने आफ्ना उपभोक्तालाई मध्यनजर गर्दै छुट अफर सार्वजनिक गरेको छ । संस्थाले नयाँ धारा जडानको निम्ती मिति २०८१ चैत्र ९ गते देखि २०८२ बैशाख ७ गते सम्मलाइ खनाइ शुल्कमा १६ प्रतिशत अर्थात २५ सय छुट दिने भनी निर्णय गरेको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष यक बहादुर क्षेत्रीले बताए ।

Workplace

संस्थाले हाल १५ हजार ५ रुपैया उठाइरहेको संस्थाले बताएको छ । अब त्यसको १६ प्रतिशत छुट दिएर १२ हजार ५ सय ५ उठाउने निर्णय गरेको हो । त्यस्तै सैनामैनामा रहेको प्राकृतिक चिकित्सालयमा उपचारको निम्ती संस्थाको सिफारिस लगेर गएर गएमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले १० प्रतिशत छुट पाउने समेत अध्यक्ष क्षेत्रीले बताए ।

- Advertisement -Workplace

संस्थाले आज विश्व पानी दिवसको अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय र सैनामैना नगरपालिका वडा नम्बर १ को वडा कार्यालय परिसरमा नयाँ बिरुवा बृक्षारोपण समेत गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?