गायिका सम्झना र पूर्णचन्द्र परियार को तीज गीत “कम्मर मरक्कै” सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • सम्झना रणपाल र पूर्णचन्द्र परियारको स्वरमा कम्मर मरक्कै तीज गीत सार्वजनिक भएको छ।
  • गोविन्द अनिकको शब्द र जीवन परियारको लय रहेको यस गीतको भिडियोमा ज्योति के.सी लगायतको अभिनय छ।
  • गीतलाई जीवन परियारको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ।

गोकर्ण पाण्डे,गुल्मी ।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।

Workplace

त्यसै क्रममा हरितालिका तिजको अबसर परि तिज गीत “कम्मर मरक्कै” बोलको गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

अर्घाखाँचीमा जन्मिएकी लोकप्रिय गायिका सम्झना रणपाल नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय कलाकारका रूपमा परिचित छिन्। एक दशकभन्दा बढी समयदेखि गीत–संगीत क्षेत्रमा योगदान गर्दै आएकी छन्।

उक्त गित मा गायिका सम्झना रणपाल गायक पूर्णचन्द्र परियार को आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गीतको शब्द गोविन्द अनिक ले कोर्नुभएको हो भने गीतमा लय जीवन परियारले गर्नु भएको छ।

म्युजिक भिडियो मा ज्योति के.सी,सन्ध्या परियार,गोविन्द थापाको अभिनय देख्न सकिन्छ।

जीवन परियारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ।

भिडियो सहित:

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?