प्रतिनिधिसभाको बैठक केहीबेर बसेर स्थगित

काठमाडौ – प्रतिनिधिसभाको बिहीबारको बैठक केहीबेर बसेर स्थगित भएको छ।

Workplace

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको थियो।

सभामुखले गृहमन्त्रीले बोल्न समय मागेकाले बैठक सञ्चालनमा अवरोध नगर्न र दलीय आधारमा बोल्न दिने आग्रह गर्दा पनि विपक्षीहरूले टेरेनन्।

प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?