राजेन्द्र लिङ्देनद्वारा कांग्रेस सभापति गगन थापालाई बधाई

समाचार सारांश
Auto Generated by AI
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिएका छन्।
  • लिङ्देनले सामाजिक सञ्जालमार्फत थापाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।
  • उनले देश, जनता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि थापाले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगन कुमार थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Workplace

लिङ्देनले सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

- Advertisement -Workplace

उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारी सम्हालेका थापाले देश, जनता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?