icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

बुटवलको होराइजन चोकमा आमासहित दुई जना बालिकाको ह`त्या

बुटवल – रुपन्देहीको बुटवलमा तीन जनाको हत्या भएको छ । बुटवलको होराइजन चोकमा आमासहित दुई जना बालिकाको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Workplace

प्रहरीका अनुसार होराइजन चोकको मिलिजुली पथमा दीपा बस्याल र उहाँका दुई छोरीहरू सात वर्षीया स्नेहा  र चार वर्षीया हिमानीको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित ()
  • खुसी ()
  • दुःखी ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?