प्रोशेस पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल-६’ को उपाधि

काठमाडौ – प्रोशेस पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल-६’ को उपाधि सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजनमा प्रोशेस पाण्डे विजेता बनेका छन्। उनले उत्कृष्ट गायन प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेका हुन्। यो सिजनको फाइनलमा रोशन राई उपविजेता बनेका थिए, भने प्रमेश राई तेस्रो र अर्पणा आचार्य चौथो स्थानमा रहे।

Workplace

कस्तो थियो त सिजन ६ को विशेषता :  यस सिजनमा कोचहरूमा उदय सोताङ, राजु लामा, मेलिना राई र पहिलोपटक कोच बनेका खेम सेन्चुरी थिए। खेम सेन्चुरीको टिमबाट प्रोशेस पाण्डे विजेता बनेका हुन्। शोको प्रारम्भ पुस महिनाको तेस्रो साताबाट हिमालय टिभी एचडी र हिमालय टिभी प्रिमियममा प्रसारण भएको थियो, साथै भ्वाइस अफ नेपालको युट्युब च्यानलमा पनि स्ट्रिमिङ गरिएको थियो।

प्रोशेस पाण्डेको यात्रा कस्तो रहेको थियो त प्रोशेस पाण्डेले ब्लाइन्ड अडिसनमा चारै कोचको कुर्सी घुमाउन सफल भएका थिए, जुन यस सिजनमा २५ जना प्रतिस्पर्धीहरूले हासिल गरेका थिए। यो संख्या अघिल्लो सिजनको तुलनामा उच्च रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?