नगरबासी जनतालाई स्थानीय सरकारकाे अनुभुती गराउने गरि काम अगाडि बडायका छम :नगर प्रमुख छविलाल पाैडेल

अनिल नेपाली 

Workplace

अर्घाखाँचीकाे सितगगा नगरपालिका नगर प्रमुख छविलाल पाैडेलले सितगगाकाे विकासका लागि आफू निरन्तर लागि परेको बताएका छन् ।

- Advertisement -Workplace

अर्घाखाँची शितगंगा नगरपालिका वडा न. ११ को टिक्करी शाखा कार्यालयको नव नर्मित प्रशासनिक भवनको समुद्धाटन समारोहमा मन्तब्य राख्दै नगर प्रमुख पाैडेलले यस्तो बताउनुभएकाे हाे ।

नगर प्रमुख पाैडेलले नगरपालिकाले भाैतिक विकास सगसगै पुर्वाधार विकासका कामलाई पनि प्राथमिकतामा राखेर काम गरेर नगरबासी जनतालाई स्थानीय सरकारकाे अनुभुती गराउने गरि विकासका निर्माणका कामलाई अगाडि बढाएको बताउदै वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताए।

आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासी टिक्करि का जनताले राम्रो सेवा पाउने नगर प्रमुख पाैडेलले बताए ।

कार्यक्रममा सितगगा नगरपालिका वडा न ११ का अध्यक्ष नवराज भुसालले जनताको भोटबाट जनप्रतिनिधि बनेकोले जनताको सेवामा निरन्तर लागि रहने बताएका छन् भाैगाेलिक हिसाबले नेपालका ठुलाे नगरपालिका नगरपालिका ठुलाे वडा सितगगा नगरपालिका वडा न ११ रहेको बताउदै आफ्नो कार्यकाललाई जनताको सेवामा समर्पित गर्दै वडाबासीलाई कुनै समस्या हुन नदिने अठोट गरेको बताउदै वडा बासीको पीरमार्कालाई पहिचान गर्दै आफ्नो जिम्मेवारी बहन गर्ने वडा अध्यक्ष भुसालले बताए अध्यक्ष भुसालले वडाको विकासका लागि जनता लाई स्थानीय सरकारकाे अनुभुती गराउन आफू दिनरात, घामपानी नभनी खटेको बताए सितगगा नगरपालिका वडा न ११ क्षेत्रफलका हिसाबले नगरकाे सबैभन्दा ठुलाे वडा जसकाे क्षेत्रफल १४६ बर्गमिटर रहेको बताए अहिले जनतालाई स्थानीय सरकारकाे अनुभुती गराउन तीन स्थानबाट सेवा प्रवाह गरिरहेको अध्यक्ष भुसालले बताए कार्यक्रम वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता वडा सचिव रामु आचार्यकाे सञ्चालन वडा सदस्य बुध बहादुर नेपालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सितगगा नगरपालिका वडा न १० का अध्यक्ष केशब बेल्वासे वडा न ,१२ का अध्यक्ष चाेप ब घर्ती कार्यापालिका सदस्य बोम ब बि क , शितगंगा सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्र बहादुर भाट , नेपाल पत्रकार महासंघ केन्द्रिय पार्सद तथा रेडियो शितगंगाका स्टेशन म्यानेजर अराज बेल्बासे ,डोहोटे प्रहरी चौकि प्रमुख भेषराज बुढाथोकी बिभिन्न सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष हरुले कार्यक्रममा मन्तब्य राख्नुभएको थियोे।

अध्यक्ष नवराज भुसाल निर्वाचित भए पश्चात् वडाको मुख्य कार्यालय खयरभट्टी संगै टिक्करी र बुद्धभुमि ९ इमिलिया कपिलवस्तुबाट गरि ३ स्थानबाट हरेक २/२ दिन मा पालोगरि कार्यालय सञ्चालन गरिदै आएको छ ।

भाडामा रहेको टिक्करी कार्यालय वडाले नगरपालिका , प्रधानमन्त्री रोजगार कार्यक्रम , बिभिन्न सामुदायिक वनहरुको आर्थिक सहयोगमा निर्माण गरिएको कार्यालयका लागि स्थानिय नारायण प्रसाद आचार्य र तुल बहादुरकुवरले निशुल्क जग्गा उपलब्ध गराउनु भएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?