संचारकर्मी, कलाकार तथा सामाजिक अभियनता बाबु रोका मगरको निर्देशनमा लोक गित “स्वार्थ लुट्ने शहर” को पोष्टर सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • बाबु रोका मगरको निर्देशनमा लोक गीत स्वार्थ लुट्ने शहरको पोस्टर सार्वजनिक भएको छ।
  • सागरबाबु सन्चित र रेखा पोख्रेलको स्वर रहेको यो गीत सागरबाबु सञ्चित युट्युब च्यानलबाट आउनेछ।
  • दाङमा छायांकन गरिएको यस भिडियोमा समर सोनी, रेबिका घर्ती मगर र बाबु रोका मगरको अभिनय रहेको छ।

संचारकर्मी, कलाकार तथा सामाजिक अभियनता बाबु रोका मगरको निर्देशनमा लोक गित “स्वार्थ लुट्ने शहर” को पोष्टर सार्वजनिक भएको छ ।

Workplace

सो गित छिट्टै Sagar Babau Sanchit युट्युब च्यानल मार्फत आउदै छ ।

लोक गायक सागरबाबु सन्चित र गायिका रेखा पोख्रेल को आवाजमा रहेको “स्वार्थ लुट्ने शहर” मा नयाँ कलाकार लाई स्थान दिई गितको निर्माण गरिएको हो कलाकारहरु समर सोनी, रेबिका घर्ती मगर र बाबु रोका मगर रहेका छन भने यस गितका शब्द संगीत सागरबाबु संचित नै रहेका छन सो साँगेतिक भिडियोको छाँयांकन प्रकाश बस्नेतले गरेका छन भने शिशिर चौधरीले सम्पादन गरेका हुन गितका सम्पुर्ण दृश्य दाङमा छाँयांकन गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?