ससदीय व्यवस्थाकाे अन्त्य गरेर बैज्ञानिक व्यवस्था ल्याउछाै नेता सुर्देशन

अनिल नेपाली अर्घाखाँची

Workplace

अर्घाखाँची = क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्देशनले बर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने बताएका छन् अर्घाखाँचीकाे सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालले आयोजना गरेको देशकाे बर्तमान राजनीतिक परिस्थिति बिषयक अन्तरत्रिया कार्यक्रममा मन्तब्य राख्दै नेता वलीले यस्तो बताउनुभएकाे हाे।

- Advertisement -Workplace

नेता वलीले यो सत्ताबाट पनि र यो व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन । राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरू अत्यन्तै विकराल बनेर गएका बताउदै नेता वलीले ‘अब यो व्यवस्था चल्न सक्दैन । हामीले यो राज्यसत्ता र यो संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने जनताको लागि बैज्ञानिक र समाजबादी व्यवस्थापन अपरिहार्य भएको बताउदै सत्ताधारी दल कम्युनिस्टहरू परिवर्तनका कुरा गनुहुन्छ तर ‘आज पुरानो व्यवस्था, पुरानो सत्ता छ, दलाल पुँजीपति नोकशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता अझै छ ।

शासन सत्ता फेरिएको छ र संसदीय व्यवस्था अहिलेको शासन सत्ता छ । तर शोषण, उत्पीडनका रूपहरू मूलभूत रूपमा उनै पुराना भएको उनले बताएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार भेष ब केसि एकीकृत समाजबादीका अध्यक्ष राम ब चाैहान नयाँ शत्तिका नेता पुष्कर आचार्य पत्रकार शाेभाखर पन्थी नेपाल कम्युनिस्ट पार्टीका नेता पदम सि प्रगतिशिल लेखक सघका अध्यक्ष कुष्ण भुसाल रास्वपाका सभापति हरि भुसाल पाणिनि क्याम्पसका प्रमुख बुद्विराम भुसाल लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रममा देशका परिस्थितिकाे बारेमा नेता वली ले कार्यपत्र प्रस्तुत गनुभएकाे थियोे कार्यक्रममा उठेका टिप्पणीका नेता वलीले प्रकाश पानु भएको थियोे कार्यक्रममा पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताकाे सहभागीता रहेको थियोे कार्यक्रम पार्टीका जिल्ला सयाेजक राजेन्द्र नेपालीको अध्यक्षता कमल भुसालको सञ्चालन सहसहयाेजक टकमान राउतकाे स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?