शाही युवा शक्ति नेपालले राजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्दै काठमाडौंमा निकालेयो ¥यालि

काठमाडौ – शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्दै काठमाडौंमा ¥यालि निकालेको छ।

Workplace

नारायणहिटी दरबार संग्रहालय अगाडि भेला भएका प्रदर्शनकारीहरूले पूर्वराजालाई फेरि श्रीपेच लगाउने र राजसंस्था पुनःस्थापना गर्ने माग गर्दै प्रदर्शन गरेका हुन।

राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशसँग जोडेर हेरिएको छ।

शाहले आफ्नो सन्देशमा हालको व्यवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र जनजीविकाको विषयमा चिन्ता व्यक्त गरेका थिए।

यसपछि राजावादी समूहहरू झन् सक्रिय हुन थालेका छन्।

यो प्रदर्शनले नेपालमा राजसंस्थाप्रति रहेको समर्थन र असन्तुष्टिको अवस्था पुनः सतहमा ल्याएको छ।

अब सरकार र अन्य राजनीतिक दलहरूको यसप्रति के प्रतिक्रिया आउँछ भन्ने चासोको विषय  हुन थालेको छ। फोटो हरु 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?