त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहितको शव ९ दिनपछि फेला

चितवन –  चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको हो  ।

Workplace

ईच्छाकामना गाउँपालिका–५ मा पुलबाट मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा हराएका रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको छ ।

- Advertisement -Workplace

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो  बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल गएको फागुन २ गते दुर्घटना भएको थियो ।

नदीमा हराएका भारतीय सेनामा कार्यरत चितवनको भरतपुर महानगरपालिका–१ रामपुरका २७ वर्षीय रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?